२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


कांग्रेसका मेयर उम्मेदवारको घरमा बम फेला


0
Shares

गल्याङ प्रहरी चौकीका प्रहरी निरीक्षक रामप्रसाद पाण्डेका अनुसार बिहान मेयरका उम्मेदवार लालगोपाल अर्यालको घरको बरण्डामा सुतली बम भेटिएको हो ।

प्लास्टिकले बेरिएको अवस्थामा बम देखेपछि घरपरिवारले प्रहरीलाई खबर गरेका थिए । बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।