Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


प्रधानमन्त्री दाहाल भोट हाल्न भरतपुरमा


0
Shares

                                                                                     फाइल फोटो
राष्ट्रिय राजनीतिमा चासोपूर्वक हेरिएको भरतपुर महानगरपालिकामा आइतबार उनले भरतपुर महानगरपालिका–४ स्थित लक्ष्मी मावि लंकु मतदान केन्द्रमा मतदान गर्नेछन् ।

भरतपुर महानगरपालिकाको प्रमुखमा उनकी छोरी रेणु दाहालले उम्मेदवारी दिएकी छन् ।

श्रीमती सीता दाहालले भने शिवनगरस्थित निमावि शान्तिपुर केन्द्रमा मतदान गर्ने प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार नारायण दाहालले जानकारी दिए । रासस