विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु आ–आफ्नो क्षेत्रमा पुगेर मतदान गर्ने क्रम जारी छ ।
शनिबार नै चितवन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुर महानगरपालिका–४ स्थित लक्ष्मी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् । सो केन्द्रबाट मतदान गर्ने उनी पहिलो मतदाता हुन् ।
यता, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले तनहुँको सत्यवादी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्