२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


दोलखामा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, प्रहरीको गोली लागेर एक जनाको मृत्यु


0
Shares

उक्त घटनामा कांग्रेस कार्यकर्ता नकुल भुजेलको मृत्यु भएको बुझिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टका अनुसार मेलुङ गाउँपालिकाको पवटी मतदान केन्द्रमा उक्त घटना भएको हो ।

झडपमा केही व्यक्ति घाइते भएका छन् । (रासस)