
८४ बर्षीया भानुप्रसाद थपलिया लौरोको साहारामा मतदानकेन्द्र पुगेका हुन् । उनले अहिलेको चुनावमा नयाँ पुस्ताको बाहुल्यता रहेकाले देश विकास हुनेमा आशावादी रहेको बताए ।
थपलिया जस्तै अर्का ७८ वर्षीय अनुभवी मतदाता बलराम पोख्रेल जनताबाट निर्वाचित भएर आउने प्रतिनिधिहरुले जिम्मेवारी बोध गरेर काम गर्नुपर्ने बताउँछन् ।
कतिपय मतदाता भने नेताहरुको बोली र ब्यवहार फरक हुने गरेकोप्रति आक्रोशित रहेको पनि पाइयो ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्