दुर्घटनामा अन्य केही यात्रु घाइते भएका छन् ।
अधिकारीहरुका अनुसार एथेन्सबाट आइरहेको उक्त रेल थेसालोनिकी सहरबाट करिब ४० किलोमिटरको दुरीमा दुर्घटना भएको हो । रेल ठोक्किएकै घरमा बसेका एकजनाले आफू हामफालेर बाँच्न सफल भएको बताए । (एजेन्सी)
6:07 pm, Sun, 14 May 17

प्रतिक्रिया दिनुहोस्