
मतपरिणामानुसार एमालेका मानबहादुर पुनले ७९८ मत प्राप्त गरेर वडाध्यक्षमा विजयी भएका छन् ।
पुनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिमान घलेले ४४० र नेकपा माओवादी केन्द्रका धनबहादुर ठाडाले २३३ मत प्राप्त गरेका छन् ।
त्यस्तै, सदस्यमा भवानी कँडेल, नरबहादुर फौजा र टीका पौडेल विजयी भएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्