२९ जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025


मेलम्ची नगरपालिका–१ मा एमालेको पुरै प्यानल विजयी


0
Shares

उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बद्री चौलागाइँले ४३२ मत प्राप्त गरे । सो वडामा एमालेको पुरै प्यानल विजयी भएको छ ।

यस्तै, मेलम्ची नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका डम्मर अर्यालले ८०५, नेकपा माओवादी केन्द्रका श्याम खड्काले ५१५, राप्रपाका फणिन्द्र दाहालले ३३९ र नेपाली कांग्रेसका आइतमान तामाङले ३०० मत प्राप्त गरेका छन् ।

यस्तै, नगर उपप्रमुखमा नेकपा एमालेका भगवती नेपालले ८३१, नेकपा माओवादी केन्द्रका मुनादेवी ढकालले ४२८, राप्रपाका कुमारी तामाङले ३६० र नेपाली कांग्रेसका सविता गुरुङले २६० मत प्राप्त गरेको निर्वाचन अधिकृत सुरेन्द्र थापाले जानकारी दिए । रासस