३० जेष्ठ २०८२, शुक्रबार | Sat Jun 14 2025


विवादका कारण कीर्तिपुर नगरपालिकाको मतगणना स्थगित


0
Shares

नगरपालिकाको वडा नं २ को मतगणनाका क्रममा नेकपा एमालेले अग्रता लिएपछि नेपाली कांग्रेस समर्थकले विरोध गरेपछि राति ११ बजेदेखि गणना रोकिएको सहायक निर्वाचन अधिकृत केशव पराजुलीले जानकारी दिए ।

मंगलबार बिहान विभिन्न दलका सर्वदलीय प्रतिनिधिको छलफल बोलाइएको छ । त्यसपछि मत गणना हुने बताइएको छ । (रासस)