१ असार २०८२, आइतबार | Mon Jun 16 2025


भक्तपुर नगरपालिका–३ मा नेमकिपाको जित


0
Shares

वडाध्यक्षका उम्मेदवार राजकृष्ण गोरा एक हजार ६६९ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ओमप्रकाश भुजुले एक हजार १४० मत पाएका छन् । यस्तै, एमालेका रामरत्न सिलाकारले ५५८ मत प्राप्त गरेका छन् ।

महिला सदस्य सुनिता प्रजापति, सदस्यमा कृष्णगोपाल चगुठी र राजकुमार शिल्पकार विजयी भएका छन् । रासस