१ असार २०८२, आइतबार | Mon Jun 16 2025


अब मतगणना छिटो हुन्छ : प्रमुख आयुक्त


0
Shares

चारओटा महानगरपालिकामा हालसम्मकै ठूलो मतपत्र बनेकाले मतगणनमा ढिलाइ भएको उनको भनाइ थियो ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षक समिति, आमनिर्वाचन पर्यवेक्षक समिति तथा शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जालले बुधबार राजधानीमा आयोजना गरेको पर्यवेक्षणसम्बन्धी प्रारम्भिक समीक्षामा प्रमुख आयुक्त यादवले यस्तो बताएका हुन् ।

कार्यक्रमका सहभागीहरुले निर्वाचन आचारसंहिता, मतदाता शिक्षा, सुरक्षालगायतका विषयमा सुझाव दिएका थिए ।