
उनले ९६४ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार ल्हाक्पा गोम्बु तामाङले ६४३ मत प्राप्त गरे ।
यस्तै, उपाध्यक्षमा ६६५ मत प्राप्त गरी एमालेकी नवीना तामाङ विजयी भइन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नयाँ शक्तिका संगीता तामाङले ६६३ मत प्राप्त गरिन् ।
रसुवाको पाँच गाउँपालिकाको सबै मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्