
उपाध्यक्षमा नेकपा एमालेका धनमाया स्याङतान विजयी भएकी छन् ।
त्यसैगरी, बकैया गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका दामोदर खनाल चार हजार ५४४ मत तथा उपाध्यक्षमा एमालेकी सरला बोहराले चार हजार ६६३ मतसहित विजयी भएका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ मा नेकपा एमालेका हरिबहादुर रावत एक हजार ९७ मत ल्याइ अध्यक्षमा विजयी भएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्