
महर्जनका प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका श्यामकृष्ण सिलवालले ११ हजार ८७ मत र माओवादी केन्द्रका श्रीगोविन्द महर्जनले पाँच हजार ६६२ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, उपप्रमुखमा नेपाली कांग्रेसका मुना भण्डारी १२ हजार ७७९ मत प्राप्त गरी विजयी भएकी छन् । उनका प्रमुख प्रतिस्पर्धी एमालेका तारा सञ्जेलले १२ हजार ३९६ मत र माओवादी केन्द्रका सीता घिमिरेले ६ हजार ४१३ मत प्राप्त गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्