३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


हुम्लाको सर्के गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका रोकाय विजयी


0
Shares

रोकायले एक हजार ९२० मत तथा उपाध्यक्ष धामीले एक हजार ८४५ मत ल्याइ विजयी भएका हुन् ।

रोकायका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका मंगबहादुर शाहीले एक हजार ७७५ तथा धामीका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी चन्दा फडेराले एक हजार १७२ मत प्राप्त गरेका छन् । रासस