
पाँचखालमा नेपाली कांग्रेसबाट नगर प्रमुख पदमा महेश खरेलले सात हजार ३५६ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुद्रबहादुर बानियाँले ६ हजार ८०० मत ल्याए ।
त्यसैगरी, उपप्रमुखमा कांग्रेसबाट नै लक्ष्मी दनुवारले सात हजार २६ मत ल्याई विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेबाट भक्तकुमारी लामाले ६ हजार ६२२ मत प्राप्त गरिन् । (रासस)
प्रतिक्रिया दिनुहोस्