३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


काभ्रेको पाँचखाल नगरपालिका प्रमुखमा कांग्रेसका खरेल विजयी


0
Shares

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका रुद्र बानियाँले ६ हजार ८०० मत प्राप्त गरेका छन् ।

त्यसैगरी, उपप्रमुखमा कांग्रेसका लक्ष्मी दनुवारले सात हजार २६ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकै भक्तकुमारी लामाले ६ हजार ६०० मत प्राप्त गरेकी छन् । रासस