Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


पनौती नगरपालिका प्रमुखमा एमालेका न्यौपाने विजयी


0
Shares

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विदुर बञ्जाराले ९ हजार १९० मत ल्याएका छन् ।

त्यस्तै, उपप्रमुखमा पनि एमालेकै गीता बञ्जाराले १२ हजार ९९ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी अन्जु रञ्जितले ९ हजार १२८ मत ल्याएकी छन् । रासस