३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


विराटनगरमा नमुना मतदान


0
Shares

मतदाता शिक्षा कार्याक्रमअन्तर्गत् नमुना मतदान आयोजना गरिएको हो ।

पहिलो चरणको निर्वाचनमा धेरै मत बदर भएपछि क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले नमुना मतदान आयोजना गराएको हो ।

त्यसक्रममा निर्वाचन कार्यालयका कर्मचारीहरुले मतदातालाई मत हाल्ने तरिकाका विविध पक्षबारे जानकारी दिएका थिए ।

क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले नमुना मतदानमा मतदाताको उत्साहजनक सहभागिता रहेको जानकारी दिए ।

दोस्रो चरणअन्तर्गत् चारओटा प्रदेशमा जेठ ३१ गते स्थानीय तहको चुनाव हुँदैछ ।