४ असार २०८२, बुधबार | Wed Jun 18 2025


तारकेश्वर नगरपालिकाको प्रमुख–उपप्रमुखमा एमाले उम्मेदवार विजयी


0
Shares

एमालेका उम्मेदवार रामेश्वर बोहरा ९ हजार ३२६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका श्रीराम थापाले सात हजार ७५७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुखमा एमालेकै भवानी डोटेल ९ हजार ७४६ मतका साथ विजयी भइन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका गीता न्यौपाने अर्यालले ६ हजार ६०२ मत प्राप्त गरेको निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिइन् । रासस