
राजनीतिक दल, कर्मचारी, पत्रकार र सुरक्षाकर्मीलाई मतदान गर्ने विधि, निर्वाचन प्रक्रिया, निर्वाचन कानून र आचारसंहिताबारे प्रशिक्षण दिइएको हो ।
दलका कार्यकर्ता सचेत र सक्षम भए बदर मत प्रतिशत न्यून हुने भएकाले मतदान गर्ने, मतपत्र पट्याउने तरिका र गणना विधि तथा उम्मेदवारी दर्ता, उम्मेदवारी खारेज र प्रचार प्रसारको तरिका बारे प्रशिक्षण दिइएको हो ।
स्थानीय तहको दोश्रो चरणको मतदानको दिन नजिकिएसँगै मोरङमा मतदाता शिक्षालाई प्रभावकारी बनाउदै लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्