मतदान गर्न सिकाउँदै कांग्रेस उम्मेदवार « Image Khabar


मतदान गर्न सिकाउँदै कांग्रेस उम्मेदवार


Imagekhabar
१८ जेष्ठ २०७४, बिहीबार १४:२५

पहिलो चरणको स्थानीय तह निर्वाचनमा धेरै मत बदर भएपछि दोस्रो चरणको निर्वाचनमा उम्मेदवारहरुले मतदाता शिक्षालाई पनि प्राथमिकताकासाथ सन्चालन गरिरहेका छन् ।

मतदातासँग मत माग्नुकासाथै उनीहरुलाई मतदानको तरिका पनि सिकाइएको कांग्रेस सिद्धार्थनगरका सचिव सन्जिव शर्मा रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्