जिल्ला अस्पताल पाँचथरको आफ्नै फार्मेसी शुरु « Image Khabar


जिल्ला अस्पताल पाँचथरको आफ्नै फार्मेसी शुरु


Imagekhabar
२१ जेष्ठ २०७४, आईतवार १५:५५

अन्य औषधि पसलमाभन्दा अस्पतालबाट सञ्चालित फार्मेसीबाट औषधि खरिद गर्दा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको अस्पतला विकास समितिका अध्यक्ष दीपक नेपालले जानकारी दिए ।

यसअघि अस्पतालमा फार्मेसी नहुँदा सेवाग्राहीले औषधि पसल तथा मेडिकलबाट औषधि खरिद गर्दै आएका थिए ।

अस्पतालले नै आफ्नै फार्मेसी सञ्चालनमा ल्याएपछि सर्वसाधारणले राहत महसुस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्