१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


उदयपुरमा एमाले कार्यकर्ताद्वारा कुर्सी, टेबुल जलाउँदै आफ्नै कार्यालयमा तालाबन्दी


0
Shares

दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले नरेन्द्रकुमार राउतलाई नगरप्रमुखको उमेदवार बनाएको छ ।

नगर कमिटीले राउतको नाम सिफारिस नगरेपनि प्रदेश कमिटीले विशेष आग्रह देखाउँदै राउतलाई टिकट दिएको आरोप स्थानीय कार्यकर्ताको रहेको छ ।