
वालिङ उद्योग वाणिज्य संघले बिहीबार पत्रकार सम्मेलन गरी महोत्सवको आयव्यय सार्वजनिक गरेको हो ।
महोत्सवमा १ करोड ३० लाख ९७ हजार रुपैयाँ आम्दानी भइ ९५ लाख ९७ हजार खर्च भएको र ३५ लाख रुपैयाँ संघले बचत गरेको संघका अध्यक्ष शोभाकान्त पौडेलले पत्रकार सम्मेलनमा जानकारी गराए ।
बचत भएको रकम व्यावसायिक क्षमता अभिवृद्धि र बहुउदेश्यीय सामुदायिक भवनमा खर्च गर्ने संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्