
इटहरी उपमहानगरपालिकाको प्रमुखमा रोहित प्रसाइँलाई टिकट दिइएपछि स्थानीय कार्यकर्ताहरु विरोधमा उत्रिएका हुन् । उनीहरुले शुक्रबार पार्टी नेतृत्वको विरोधमा जुलुस निकालेका हुन् ।
कांगे्रस कार्यकर्ताहरुले सुनसरी क्षेत्र नम्बर–२ को पार्टी कार्यालयमा तोडफोडसमेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्