इटहरी प्रमुखमा प्रसाइँलाई टिकट दिएपछि कांग्रेसमा लफडा, कार्यालयमा तोडफोड « Image Khabar


इटहरी प्रमुखमा प्रसाइँलाई टिकट दिएपछि कांग्रेसमा लफडा, कार्यालयमा तोडफोड


Imagekhabar
२६ जेष्ठ २०७४, शुक्रबार १४:१४

इटहरी उपमहानगरपालिकाको प्रमुखमा रोहित प्रसाइँलाई टिकट दिइएपछि स्थानीय कार्यकर्ताहरु विरोधमा उत्रिएका हुन् । उनीहरुले शुक्रबार पार्टी नेतृत्वको विरोधमा जुलुस निकालेका हुन् ।

कांगे्रस कार्यकर्ताहरुले सुनसरी क्षेत्र नम्बर–२ को पार्टी कार्यालयमा तोडफोडसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्