२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


स्थानीय तह सन्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम


0
Shares

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सहयोगमा तीन दिनसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा ३ नम्बर प्रदेशअन्तर्गतका महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख एवं उपप्रमुखहरु तथा गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्षहरुको सहभागिता रहेको छ ।

कार्यक्रमको उपप्रधान एवं संघीय मामिला र स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले उद्घाटन गरेका थिए ।