२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


विद्युत गृह संचालन नहुँदा प्राधिकरणलाई घाटा


0
Shares

२०३७ सालमा बाग्लुङ बजारलाई लक्षित गरी निर्माण गरिएको २ सय २५ किलोवाट क्षमताको काँठेखोला जलविद्युत् उत्पादन गृह मर्मत तथा नयाँ मेसिन जडान गरिए पनि विद्यृत् गृहको पुरै संरचना परिवर्तन गर्नुपर्ने भएकाले विद्युत उत्पादनमा समस्या भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

२०६४ सालको बाढी र पहिरोले विद्युत् गृहमा क्षति पुर्‍याएपछि उत्पादन बन्दै हुँदै आएको छ ।