Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


ढुंगाले हानेर हत्या


0
Shares

स्थानीय ६० वर्षीय हरिप्रसाद रेग्मीले आफ्नै बारीमा घाँस काट्न गएका सोही ठाउँका ५० वर्षीय रघुनाथ रेग्मीको ढुंगाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहादुर पुलामीले जानकारी दिए ।

प्रहरीले हरिप्रसादलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । रासस