आफूहरुको माग पूरा नभएसम्म कुनैपनि निर्वाचनमा सहभागी नहुने भन्दै आन्दोलनमा उत्रिएका उनीहरुले र्याली निकालेका हुन् ।
र्यालीका सहभागीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्