त्रिशूली नदीमाथि पाँचओटा मोटर गुड्ने पुल बनाइँदै « Image Khabar


त्रिशूली नदीमाथि पाँचओटा मोटर गुड्ने पुल बनाइँदै


Imagekhabar
३ असार २०७४, शनिबार १४:२४

विभिन्न गाउँपालिकालाई जोड्न सरकारले मोटरेवल पुल निर्माण गर्न लागेको हो । उत्तरी क्षेत्रका दुर्गम गाउँसँग सहज सम्बन्ध बनाउन पुल निर्माण थालिएको हो ।

अहिले जिल्लाको सिद्धलेक गाउँपालिका र गजुरी गाउँपालिका जोड्नका लागि पृथ्वी राजमार्गको घाटबेसी र जहरे भन्ने स्थानमा पुल निर्माणको काम भइरहेको छ ।

आगामी तीन वर्षभित्र सबै स्थानमा पुल निर्माण गरिसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्