
आगलागीमा २० जना अग्नी नियन्त्रक घाइते भएका छन् ।
पोर्चुगलको दक्षिण पूर्वी कोइम्ब्रामा भएको आगलागीका कारण जंगल पूर्णरुपमा ध्वस्त भएको छ ।
आगो बस्तीसम्म प्रवेश गर्दा केही घर जलेर नष्ट भएका छन् ।
आगालागी नियन्त्रणका लागि सयौंको संख्यामा अग्नीनियन्त्रक र केही हेलिकोप्टर पनि परिचालन गरिएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्