गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका देउवा करिब दुई हप्तापछि सरकारी निवासमा सरेका हुन् ।
ज्योतिषहरुको सल्लाहबमोजिम उनले शुभसाइत पारेर आज बालुवाटारमा सरेका हुन् ।
प्रधानमन्त्रीमा निर्वाचित भइसकेपछि पनि उनी बुढानिलकण्ठस्थित निजी निवासमा बस्दै आएका थिए ।
प्रधानमन्त्री देउवाले यसअघि बुढानीलकण्ठ निवासमा बसेर गर्दै आएको काम अब बालुवाटारबाटै गर्नेछन् ।





प्रतिक्रिया दिनुहोस्