Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


‘उपेन्द्र यादव र विजय गच्छदार प्रलोभनमा परेर चुनावमा गए’


0
Shares

सोमबार राजधानीमा गरिएको साक्षात्कारमा उनले एमाले कुनैपनि हालतमा अहिले प्रस्ताववित संविधान संशोधनमा सहमत नहुने भन्दै ‘यस्तै रबैयाले असोजमा पनि निर्वाचन हुँदैन’–भने ।

माओवादी केन्द्रका नेता रामनारायण बिडारीले भने संविधान संशोधनपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल पनि निर्वाचनमा आउने जिकिर गरे ।

यस्तै, नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले एमाले गैरजिम्मेवार भएकाले प्रदेश नम्बर–२ को निर्वाचन सार्न बाध्य भएको आरोप लगाए ।

राजपाका नेता मनीष सुमनले भने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार सरकारले दिएको प्रलोभनमा परेर चुनावमा गएको आरोप लगाए ।