स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेपाल राजनीतिक स्थीरतासँगै आर्थिक समृद्धितर्फ अघि बढेको दाबी गरे ।
बैठकमा नेपालको पूर्वाधार क्षेत्रमा लगानी बढाउने विषयमा छलफल भएको जानकारी पनि उनले दिए ।
एसियाली पूर्वाधार विकास बैंकको बैठक दक्षिण कोरियाको छेदुमा आयोजना गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्