Logo ३१ असार २०८३, बुधबार | Thu Jul 16 2026


सुनचाँदी कारखाना कालिगढ संघ गठन


0
Shares

बाग्लुङ सुनचाँदी कारखानाका सन्चालक अमिर सुनारको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरिएको हो ।

सर्वसम्मत् निर्वाचित अध्यक्ष सुनारले संस्थाले कारखानाका कालिगढहरुको हक, हितमा काम गर्दै कालिगढहरुको जीवनस्तर उकास्न लागि पर्ने उल्लेख गरेका थिए ।