७ असार २०८२, शनिबार | Sun Jun 22 2025


निर्वाचन आयोगले विशेष अनुगमन टोली परिचालन गर्ने


0
Shares

आयोगका सचिव गोपीनाथ मैनालीले सोमबार हामीसँग कुरा गर्दै निर्वाचन प्रचार–प्रसार र मौनअवधिमा आचारसंहिता उल्लंघन हुन नदिइने बताए ।

उम्मेदवारको मनोनयन विवरण जिल्लाहरुबाट आउनेक्रम जारी रहेको र केही जिल्लाहरुमा सम्पर्कमाध्यममा समस्या आएकाले तथ्यांक आउन ढिलाइ भइरहेकोसमेत सचिव मैनालीले बताए ।

आयोगले दोस्रो चरणको निर्वाचनमा अझ उत्साह बढेको भन्दै दलहरुलाई संयमित भएर प्रस्तुत् हुन आग्रहसमेत गरेको छ ।