Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


कांग्रेसबाहेक अरुले मुलक हाँक्न सक्दैनन् : गगन थापा


0
Shares

पाँचथरको हिलिहाङमा सोमबार भएको चुनावीसभालाई सम्बोधन गर्दै उनले यो मुलुकको परिवर्तन कांग्रेसले गर्दै आएको र अबपनि मुलुकको समृद्धि र विकासको रेखा कोर्नेे जिकिर गरे ।

सोक्रममा सो गाउँपालिका वडा नम्बर–७ स्थित भारपाका १५० जना नेकपा एमालेका कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका थिए ।