
काठमाडौं । एनसेलले आफ्ना ग्राहकहरुलाई सुलभ दरका ‘गज्जबको डेटा प्याक’ ल्याएको छ ।
एनसेलले सुलभ दरमा७५ एमबी देखि ३ जिबी सम्मकाअल टाइम प्याकहरु ल्याएको जनाएको हो ।
सोमबारबाट लागु यस प्याकअन्तर्गत ग्राहकले एक दिनको समयसिमा रहेको १५ रुपैयाँमा ७५ एमबी, तीनदिनको समयसिमा रहेको २०० एमबी डेटा प्याक ३५ रुपैयाँमा र ७५ रुपैयाँ ५०० एमबी डेटा प्याक लगायतका योजना ल्याएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्