२५ श्रावण २०८२, आइतबार | Mon Aug 11 2025


श्रीकीर्ति विहारमा महापरित्राण पाठ


0
Shares

काठमाडौं, माघ २१ । कीर्तिपुरस्थित नगरमण्डप श्रीकीर्ति विहारमा आज महापरित्राण पाठ गरिएको छ ।

परिवारमा सुख, शान्ति र स्वास्थ्यको कामना गर्दै एक दिने महापरित्राण पाठ गरिएको हो । उक्त महापरित्राण पाठ शंकरप्रसाद मानन्धरको परिवारले आयोजना गरेको हो ।

महापरित्राण पाठ स्वर्गीय सत्यनारायण मानन्धर र स्वर्गीय तारादेवी मानन्धरको सम्झनामा आयोजना गरिएको हो । भिक्षु महासंघबाट महापरित्राण पाठ गरिएको हो ।