Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


सरकारले आचारसंहिता उल्लंघन गर्दा पनि आयोग मुकदर्शक : पोखरेल


0
Shares

मन्त्री र अन्य सरकारी निकायका अधिकारीहरुले निर्वाचन आचारसंहिता विपरितका गतिविधि गर्दासमेत आयोग मौन रहेको उनको आरोप छ ।

प्रेस चौतारीले मोरङले शुक्रबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले निर्वाचन आचारसंहिता विपरित द्वन्द्वपीडितको नाममा चुनावको मुखमा सरकारले पैसा निकासा गर्नु, निर्वाचन आयोगका सचिवको हेरफेर गर्नु लगायतका कार्यले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन भएको बताए ।