Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपा नेताको चेतावनी


0
Shares

नवलपरासीको बेलाटारीमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा उनले एक्लिएको अवस्थामा पुगेको राजपाले अब सरकारलाई दिएको समर्थन फिर्ता गरेर देउवा सरकारलाई पनि एक्ल्याउने चेतावनी दिए ।

तराई–मधेसमा नेपाली सेना र नेपाल प्रहरी उतारेर आतंकित बनाउने काम भएको भन्दै त्रिपाठीले चुनाव बिथोल्ने र बुथकब्जा गर्ने योजनामा पार्टी नरहेको स्पस्ट पारे ।

राजपाबाहेक सबै दल निर्वाचनमा गएको र राज्यका सबै अगंहरु पनि राजपाविरुद्ध उत्रिएको उनको आरोप थियो ।