Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


माओवादी केन्द्रले भ्रष्टाचारको नयाँ कीर्तिमान बनायो : बाबुराम


0
Shares

मोरङको पथरीमा शुक्रबार चुनावीसभालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेले २० वर्षमा नगरेको भ्रष्टाचार माओवादीले २ वर्षमा गरेको जिकिर गरे ।

मुलुकलाई समृद्ध बनाउने खाका आफूसँगमात्रै रहेको भट्टराईको दाबी थियो ।