Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


मेरै कारणले सिंहदरबारको अधिकार स्थानीय तहमा आयो : दाहाल


0
Shares

कैलालीको फूलबारीमा शुक्रबार चुनावीसभालाई सम्बोधन गर्दै उनले स्थानीय तहमा अब विकासको मूल फुट्ने पनि बताए ।

७ नम्बर प्रदेशमा मेडिकल कलेज खोल्ने, पञ्चेश्वर, पश्चिम सेतीजस्ता आयोजना बनाउने र महेन्द्रनगरमा सुक्खा बन्दरगाहा बनाउने आश्वासन पनि उनले दिए ।