
एउटा पहाडै खसेर गएको पहिरोमा सिनमो गाउँका झन्डै ४० घर पुरिएको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पहिरोमा परी बेपत्ता भएकाहरुको उद्दार र खोजी जारी छ । पहिरो गएपछि लिइएको तस्बिरमा पुरै गाउँ पुरिएको देखिएको छ । पहिरोले नदीको दुई किलोमिटर क्षेत्र थुनेको छ ।
प्रतिक्रिया दिनुहोस्