Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


राजपा स्वतन्त्ररुपमा निर्वाचनमा सहभागी हुनु सकारात्मक : ओली


0
Shares

शनिबार विराटनगरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले जनताले निर्वाचन चाहेकाले राजपाको नाममा सरकारले दोस्रो चरणको निर्वाचनलाई धकेलेर तेस्रो चरणमा लैजानुु सत्तामा सहभागी दलहरुको स्वार्थमात्र भएको जिकिर गरे ।

अहिले ल्याइएको संविधान संशोधनको प्रस्ताव भने मुुलुुकको हितमा नभएको बताउदै उनले संविधान संशोधनका लागि उपयुुक्त प्रस्ताव आए निर्वाचनपछि त्यसमा छलफल गर्न एमाले तयार रहेको बताए ।