Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


राष्ट्रवादी र पहिचानवादीहरुले जितेमात्र देशमा समृद्धि : थापा


0
Shares

शनिबार सुनसरीको धरानमा आयोजित चुनावीसभामा उनले पहिचानवादीहरु सरकारमा नपुगेसम्म देश विकास सम्भव नहुने जिकिर गरे ।

मुलुकमा जातीय विभेद कायमै रहेको भन्दै उनले सबैले समान अधिकार प्राप्त गर्नुपर्ने बताए ।