Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


कांग्रेस–माओवादी गठबन्धन सरकारले जनताको हितमा कुनै काम गर्न सकेन : नेपाल


0
Shares

शनिबार कन्चनपुर सदरमुकाम महेन्द्रनगरमा चुनावीसभालाई सम्बोधन गर्दै उनले कांग्रेस र माओवादीको गठबन्धन सरकारले जनताको हितमा कुनै काम गर्न नसकेको आरोप लगाए ।

नेता नेपालले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एमाले नै पहिलो दल बन्ने दाबी पनि दोहोर्‍याए ।