Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


विकासप्रेमीलाई मत दिनोस् : यादव


0
Shares

शनिबार विराटनगरमा आयोजित चुनावीसभामा उनले विकासप्रेमीलाई मत दिन मतदातालाई आग्रह गरे ।

माओवादी केन्द्र र संघीय समाजवादी फोरमको संयुक्त आयोजनामा भएको सभालाई माओवादी केन्द्रका नेता रामबहादुर थापाले पनि सम्बोधन गरेका थिए ।

विराटनगर महानगरमा माओवादी केन्द र संघीय समाजवादी गठबन्धनले आफ्नो तालमेल सफल बनाउन संयुक्त चुनावीसभा गरेका हुन् ।