Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


राजपा निर्वाचनमा जान नसक्ने गरी प्रमुख तीन दलले ढोका बन्द गरे : महतो


0
Shares

                                                                                 फाइल फोटो
आफूहरुको माग पूरा नगरी निर्वाचनको वातावरण नबन्ने भन्दै उनले सरकार राजपाको माग सम्बोधन गर्न तयार नभएकाले निर्वाचनमा जानुको अर्थ नहुने पनि बताए ।

यसैगरी, अध्यक्षमन्डलका अर्का सदस्य शरत्सिंह भण्डारीले चुनावको नौटंकी गरेर सरकारले मधेसको मुद्दालाई पाखा लगाउन खोजेको आरोप लगाए ।

उनले मधेसका मसिहा भन्नेहरुले नै मधेसको मुद्दा बिर्सेका कारण अधिकार प्राप्तिको लडाइँ लम्बिएको तर्क गरे ।

सभालाई राजपाका नेताहरु महेन्द्रराय यादव, अनिल झा, राजकिशोर यादवलगायतले पनि सम्बोधन गरेका थिए ।